समाचार Archives | Page 3133 of 8684 | Khabarhub Khabarhub

चुलाचुलीका २३ परिवारलाई पुर्जा वितरण

मङ्गलबारे -चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो। लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो। जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन्। जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन्। सो गाउँपालिकासहित…