Live on
Your Voice, Your Power
नवलपुर– सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौताअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनकाअनुसार नारायणगढ…