समाचार « Khabarhub

कम्बोडियाले ३८ बर्ष पछि नयाँ प्रधानमन्त्री पाउँदै

कम्बोडिया– कम्बोडियाका राजा नोरोदोम सिहामोनीले प्रधानमन्त्री हुन सेनका छोरा हुन मानेटलाई देशको नयाँ प्रधानमन्त्रीमा मनोनयन गर्न अनुमोदन गरेका छन् । गत महिना भएको निर्वाचनमा हुन सेनको पार्टीले ठूलो जित दर्ता गरेको थियो। हुन सेनको टेलिग्राम च्यानलमा जारी विज्ञप्ति अनुसार कम्बोडियाका प्रधानमन्त्रीले अगस्ट ७ मा कम्बोडियाको पीपुल्स पार्टीले महामहिम डा. हुन मानेटलाई कम्बोडिया राज्यको अर्को प्रधानमन्त्री…