Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेले आठ मन्त्रीको नाम सार्वजनिक गरेको छ । एमालेबाट पदम गिरी र रघुवीर महासेठसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह, बलराम अधिकारी र हरि उप्रेती पनि मन्त्री हुनेछन् । महासेठले भौतिक मन्त्रालय पाउने भएका छन् भने अन्य ७ जनाको मन्त्रालय टुङ्गो लागेको छैन ।