Live on
Your Voice, Your Power
रौतहट - “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ। जति उत्खनन गर्यो, जति अनुसन्धान गर्यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट–३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भने। प्रारम्भमा यो मन्दिर सेनकालको भन्ने मानियो। पछि अर्को तथ्य फेला गर्यो र यसको इतिहास कर्नाटकालसँग जोडियो। अहिले त यो कर्नाटकालभन्दा…