Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले लामो समयसम्म संसद् अवरुद्ध हुँदा नागरिकका जनजीविकासँग जोडिएका समस्या सम्बोधन हुन नसकेका बताएका छन् । कानुन निर्माणमा ढिलाइ भएकाले संसद्लाई निर्बाध चलाउनुपर्ने उनीहरूको माग छ । संसद् अवरुद्ध हुँदा हावाहुरीबाट भएको क्षति, आगलागीलगायतका घटनाबारे संसद्मा कुरा उठाउन नसकेको र सरकार तथा त्यस मातहतका निकायले त्यसलाई महत्त्व नदिएको…