Live on
Your Voice, Your Power
काठमाडौँ - प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ। यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ। प्रि ओपन सेसनमा आज २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ५६६ कित्ता सेयर खरिद बिक्री भएको हो। यो सेसनमा कूल ४७ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ…