समाचार « Khabarhub

मन्त्रालयद्वारा उपत्यकाभित्रका आठ अस्पतालमा अनुगमन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतालमा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल), नेपाल मेडिकल कलेज (जोरपाटी) र शंकरापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो । स्वास्थ्यमन्त्री…