समाचार « Khabarhub

कोरोनासँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग

काठमाडौं- साझा पार्टीले कोभिड–१९ सँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको छ । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्कटले विविध क्षेत्रमा पारेको तत्कालीन र दीर्घकालीन असरसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको हो । साझा पार्टीले मुलुकमा झण्डै तीन महिना भएको बन्दाबन्दीका कारण दैनिक ज्याला, मजदूरी गर्ने लाखौँ नागरिकको…