समाचार « Khabarhub

सुन तस्करीमा मेरो संलग्नता छैन : महरा 

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेका समाचारप्रति कुनै सत्यता नरहेको र आफू त्यसमा संलग्न नभएको प्रष्ट पारेका हुन् । चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण…