समाचार « Khabarhub

चार वटा संसदीय समितिहरूको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।  त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे…