समाचार « Khabarhub

भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो प्रदर्शनी शुरु

काठमाडौं- चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी शुरु भएको छ । भरतपुरको चितवन एक्स्पो सेन्टरमा शुरु भएको प्रदर्शनीको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी हुन् । प्रदर्शनीमा नेपाल भारत जर्मन बेल्जीयम नेदरल्याण्ड चीन अमेरिका टर्की मलेसिया सिंगापुर ताइवान इटली इजरायल र बग्लादेशका १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् । प्रदर्शनीमा आधुनिक प्रविधि…