समाचार « Khabarhub

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन् । स्वास्थ्यमा समस्या देखिए पछि नेता सिंह शुक्रबार नयाँ दिल्ली गएका हुन् । ‘स्वास्थ्यमा केही समस्या देखिएपछि उपचारका लागि नयाँ दिल्ली जानु भएको हो,’ स्वकीय सचिव युपी लामिछानेले बताए । उनका अनुसार नेता सिंहको प्रोस्टेटको समस्या छ । स्वास्थ्यमा समस्या देखिएपछि…