समाचार « Khabarhub

रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउँछौँ : प्रधानमन्त्री

विराटनगर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।  आज श्रमाधान रोजगार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताएका हुन् । दिगो विकासका लक्ष्यहरू तथा सरकारको अन्य…