समाचार « Khabarhub

कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान, पानी जहाज कम्पनीमा कामको अवसर

काठमाडौँ– इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाका लागि आवेदन फारम भर्न आह्वान गरेको हो । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्न लागिएको शाखाले जनाइएको छ। १८ वर्ष पूरा भई…