Live on
Your Voice, Your Power
दोलखा- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट कार्यसम्पादन मुल्यांकन गर्ने स्थानीय तह बनेका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा भिमेश्वर नगरपालिकालाई करिब पाँच प्रतिशत अंकले जिरी पहिलो बनेको छभने,सात गाउँपालिका मध्ये ३६ दशमलव ३६ अंक प्राप्त गर्दै वैतेश्वर गाउँपालिका पहिलो बनेको…