Live on
Your Voice, Your Power
काठमाडौँ – चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताएका छन् । चीन–अमेरिका २० औं ‘साङ्ग्रिला डायलग’ मा सम्बोधन गर्दै लीले भने, ‘यो सम्बन्ध विश्वव्यापी रणनीतिक स्थिरतामा निर्भर गर्दछ र यो विश्वव्यापी ध्यानको केन्द्र बिन्दु हो ।’ उनले दुवै देशलाई…