Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका छन् । सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका हुन् । उनले वर्तमान सरकारले प्रजातान्त्रिक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताए । प्रजातान्त्रिक मूल्यमान्यतालाई…