Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको हो । सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठको नाममा रहेको बैंक खातामा १ करोड ५२ लाख र उनका श्रीमान् पावल…