Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शिक्षामा गुणस्तर अभियान थालेको छ । नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले यसबारे जानकारी गराएकी हुन् । सूर्यविनायक नगरपालिका, काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुर र खवर एजुकेसन मिडियाको संयुक्त आयोजनामा शुक्रबार भक्तपुरमा भएको प्रधानाध्यापकसँंगको कार्यशालाको उद्घाटन गर्दै नगर उपप्रमुख भटटराईले यस अनुसार विभिन्न कार्यहरू हुँदै आएको जानकारी दिइन् । 'पहिलो पटक हामीले सरकारी…