समाचार « Khabarhub

व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न उच्च अदालत विराटनगरको आदेश

काठमाडौं– उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ।  धरान-४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो। -प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम…