समाचार « Khabarhub

एमाले बैठक : पार्टी कार्यालय बनाउन कार्यकर्ताबाट पैसा उठाउने

काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन कार्यकर्ताहरूबाट पैसा उठाउने भएको छ।  बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले हरेक सदस्यबाट एक सय रुपैयाँका दरले उठाउने अभियान चलाउनेबारे केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउने निर्णय गरेको हो।  पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउनका लागि पार्टीका सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जान लागेको…