Live on
Your Voice, Your Power
काठमाडौं- सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक फेरि सरेको छ । संसदीय समितिको कार्यदेश निर्धारण गर्न गठित स्वास्थ्यमन्त्री पदम गिरी नेतृत्वको कार्यदल छलफलमै रहेकाले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक ४ः३० बजेका लागि सारेका हुन् । यसअघि समितिको कार्यादेशमा कुरा मिल्न नसकेपछि बिहान…