समाचार « Khabarhub

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं - विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित बनाउन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अगुवाइमा काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी, स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो । सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान र गर्न लागिएको…