Live on
Your Voice, Your Power
काठमाडौँ– कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमा बिहीबार बहस सकिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार बहस सकिए पनि आजलाई हेर्दाहेर्दैको पेशी तोकिएको थियो। उक्त इजलासले आजै फैसला सुनाउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक…