Live on
Your Voice, Your Power
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब तथा मनाङ मर्स्याङ्दी क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र एनआरटी बीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । जारी लिगमा २२ खेलबाट ३१ अङ्क जोडेको पुलिस दशौँ…