समाचार « Khabarhub

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको २ केजी ६५४ ग्राम प्रतिबन्धित लागुऔषध कोकिनसहित प्रकाउ गरेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कोकिन बोकेर आएका युगान्डाका दुई महिला र जिम्मा लिन आएकी एकजना भारतीय महिलालाई पनि पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार गत वैशाख ३०…