Live on
Your Voice, Your Power
जनकपुरधाम– मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र अलग्गिएपछि पहिलो पटक जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक बसेको छ । प्रदेशको मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित रहेको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले बताए । उनले काम विशेषले पूर्व मुख्यमन्त्री राउत बाहिर रहेकाले दलको…