Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध कायम राखेपछि नेकपा माओवादीका संसद् माधव सापकोटाले कांग्रेसले बजेट ल्याउन अध्यादेशको बाटो खोल्न लागेको बताएका छन् । उनले प्रतिनिधि सभा बैठक रोकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसले अब पनि निरन्तर संसद् अवरोध गरे बजेट ल्याउन अध्यादेशको बाटो हुन सक्ने बताए । उनले भने, ‘कांग्रेसले नाटक देखाएर अध्यादेशबाट…