समाचार « Khabarhub

इन्डोनेसियामा डुंगा पल्टिँदा १५ जनाको मृत्यु, १९ जना बेपत्ता

जाकार्ता– इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा १९ जना बेपत्ता भएका छन् । ६ जना यात्रुको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० यात्रु थिए । सो डुंगा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको…