Live on
Your Voice, Your Power
आज जेठ १४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ अमेरिकामा राष्ट्रपति जो बाइडेन र विपक्षी रिपब्लिकनहरूबीच ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’ बनेको छ । विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ह्वाइट हाउस र तल्लो…