समाचार Archives | Page 3239 of 8704 | Khabarhub Khabarhub

नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने

नेपालगञ्ज– बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने भएको छ । कुट्टीमा आस्था राख्नेका लागि आश्रयस्थलसँगै आवश्यक पूर्वाधार निर्माणका लागि कुट्टी संरक्षण व्यवस्थापन समितिको तर्फबाट सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । कुट्टीको स्थलगत अवलोकनका क्रममा प्रदेशसभा सदस्य कृष्णा केसी, समाजसेवी प्रवेज अलि सिद्दिकीलगायतको टोलीसमक्ष समितिका…