समाचार « Khabarhub

सबै प्रदेशमा मतदान सम्पन्न, ९९. ३२ ले मतदान गरे

 काठमाडौं-  सबै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९. ३२ ले मतदान गरेका छन् । उनले खबरहबलाई भने, ‘मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । हामी डाटा निकाल्दै छौँ । देशभर प्रदेश सभा सदस्य १ जनाले मतदान गर्नु भएको छैन ।  पालिका र नगरतिर ५–७ जनाले…