समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना : ६ महिनामा ८८ जनाको मृत्यु

काठमाडौँ–  गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका– ४ पानीघाट नजिक हिमचुली सेतो पहरान जिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक  महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स गौतम र छोरी स्मारिका गौतमको ज्यान…