समाचार « Khabarhub

कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य गर्नुपर्छ : मन्त्री किराती

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किरातीले विमानस्थलबाट हुने सुनलगायतका तस्करीमा कर्मचारीको पनि संलग्नता देखिएको भन्दै कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् । देशको निम्ति इज्जत जोगाइदिने…