Live on
Your Voice, Your Power
काठमाडौं- बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको ऐन आगामी वैशाख २४ गतेदेखि लागू हुने भएको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै वैशाख २४ काठमाडौंको बसन्तपुरबाट प्रधानमन्त्रीको उपस्थितिमा विशेष समारोह आयोजना गरी उक्त ऐन लागू भएको घोषणा गरिने जानकारी दिएको हो । भाषा दिवस मूल…