Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य उदेश्यका साथ काठमाडौं महानगरपालिकाले भोलिदेखि ‘सीप मेला’ आयोजना गर्ने भएको छ । महानगरले भोलि बुधबारदेखि टुँडिखेलमा एक महिना उक्त मेला गर्ने भएको हो । एक महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने भएको हो । यसरी तालिम प्राप्त…