Live on
Your Voice, Your Power
इलाम– इलाममा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना हुँदा चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूलका अनुसार बताउनुभयो । भ्यानमा सवार इलाम नगरपालिका–५…