Live on
Your Voice, Your Power
काठमाडौं- एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ । अढाई वर्षीया ती नाबालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका-१३ घर भई काठमाडौंको जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले मकवानपुरको एक परिवारकी नाबालिकालाई होस्टेलमा राखेर पढाइदिने प्रलोभन देखाएर काठमाडौंस्थित आफ्नै घरमा राखेकी थिइन् । काठमाडौं…