Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रियसभामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका एक सदस्यलाई मनोनीत गर्न मायाको पहिचान नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ । राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न ११ माघमा हुने निर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी शून्य रहेको भन्दै मायाको पहिचान नेपालले राष्ट्रपतिसँग यस्तो माग गरेको हो । पहिलो संविधानसभा सदस्य एवं मायाको पहिचान…