Live on
Your Voice, Your Power
खबरहबको दिनभर आजमा स्वागत छ । दिनभर आजमा मेलम्ची खानेपानी आयोजनाको नवौं पटक उद्घाटन, नियमित पानी आउने प्रधानमन्त्रीको आश्वासन, बालेनले भने एउटा मन कति जित्ने प्रधानमन्त्री ज्यू । आज माघ १ गते । थारु समुदायले माघी र मगर समूदायले मनाए माघे संक्रान्ति । टुडिखेलको भीडमा च्यापीएर ११ घाइते । माघे संक्रान्तिमा राष्ट्रपतिले गरे दलहरुका प्रतिनिधिसँग…