समाचार « Khabarhub

उदयपुरका धार्मिक स्थलमा भक्तजनको घुइँचो

काठमाडौं– नयाँ वर्षको अवसरमा उदयपुरमा रहेका धार्मिक स्थलमा भक्तजनको घुइँचो लागेको छ ।  उदयपुरको रौतामाई गाउँपालिकामा रहेको रौतापोखारीमा बिहानै देखी भक्तजनहरूको घुइँचो लागेको थियो भने जिल्लाकै चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा रहेको थानपोखरीमा मन्दिरमा भक्तजनहरूको घुइँचो रहेको थियो । उदयपुरमा नयाँ वर्षमा विभिन्न ठाउँमा मेला लाग्ने भएपनि रौता पोखरी र थान पोखरीलाई विशेष महत्वका साथ हेरिने…