Live on
Your Voice, Your Power
चितवन- चाडपर्वको अवसरमा जमरा सेलाउन गएका एक पुरुषको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका ५५ वर्षीय गोपाल शर्मा पौडेल आज बिहान करिब ७ बजे नारायणी नदीको भगेरीथान किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए। उनी ना ६१ प ४९३६ नम्बरको स्कुटर चढेर नदी किनार पुगेका थिए। नदीमा जमरा सेलाउँदा अचानक…