Live on
Your Voice, Your Power
काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त भएकोमा बालेन्द्र शाहलाई बधाइ दिएको छ । उक्त समूहका नेता मिर यार बलोचले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् । विज्ञप्तिमा उनले बलुचिस्तान गणतन्त्र तथा नेपालमा रहेका बलोच समुदायका तर्फबाट शाहलाई बधाइ दिएको उल्लेख गरेका छन् । यद्यपि नेपालमा बलुच समुदायको स्थायी बसोबास…