समाचार « Khabarhub

नेपाल-भारत सीमा विवाद हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समाधान हुँदैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरू चरणबद्ध रुपमा समाधान गरिने बताएका छन् ।  पाँच दिने भारत भ्रमणसम्पन्न गरि शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन् । लामिछानेले कुनै पनि विषयको समाधानका लागि…