समाचार « Khabarhub

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै

नेपालगञ्ज– आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको चार करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा थालिएको भवन अहिले निर्माणाधीन रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गीता रेग्मीले जानकारी दिइन् । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८…