Live on
Your Voice, Your Power
काठमाडौं – काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ। आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका–६ इतोल घर भई भुम्लु गाउँपालिका–१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो। बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला नजिकै रहेको पोखरीमा अचेत अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटबाट खटिएको टोलीले बालिकालाई धुलिखेल अस्पताल पुर्याएको थियो।…