Live on
Your Voice, Your Power
राजविराज- अविरल वर्षापछि आएको बाढीले सप्तरीको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन् । जिल्लाका तटीय र नदी किनारका बस्तीमा बाढी पस्दा स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ ।…