Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारीको बचत रकम ठगीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् । केहीबेरअघि अदालत पुगेका उनले कानुनबमोजिम तारिख बुझेर फर्किएका छन् । उनीमाथि विभिन्न पाँच जिल्लामा सहकारी ठगीसहितका मुद्दा चलिरहेका छन् । अब उनलाई जिल्ला अदालतले आगामी वैशाख १५ गते अर्को तारिख बुझ्न बोलाएको छ। उनी सहकारी ठगी…