समाचार « Khabarhub

चिसापानी-गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै

महेन्द्रनगर– महेन्द्र राजमार्गअन्तर्गत चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म पर्ने १४ पुल मर्मत गरिँदै छ । सडक विभागको पुल महाशाखाले ठेक्का सम्झौता गरी कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मको राजमार्गमा पर्ने १४ पुल एकै साथ मर्मत भइरहेको जनाएको छ । विसं २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल सघनरुपमा मर्मत भइरहेको कञ्चनपुरको महेन्द्रनगरस्थित…